She Leads Icon मा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा

यो अभियान हो घुम्टो फालेर, पटुकी कसेर स्व: अस्तित्वको काडेदार मार्गमा अदम्य सहासले चालिएका पाईलाहरुको यो सु-प्रचार हो सु-कर्महरु को र उत्प्रेरणा हो भावी सु-कर्महरु को शी लिड्स आइकन, नेपाली

नगर प्रमुख Bimala Aryal म्यामकाे Birthday Celebrate ( सुनवल नगरपालिका )

सुनवल नगरपालिकाका नगर प्रमुख श्री बिमला अर्यालज्यु काे शुभ जन्म दिनकाे अवसरमा सु-स्वास्थ दिर्घायुकाे शुभकामना