She Leads Icon मा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा


यो अभियान हो

घुम्टो फालेर, पटुकी कसेर

स्व: अस्तित्वको काडेदार मार्गमा

अदम्य सहासले चालिएका पाईलाहरुको

यो सु-प्रचार हो सु-कर्महरु को

उत्प्रेरणा हो भावी सु-कर्महरु को

शी लिड्स आइकन, नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियानमा तपाई पनि जोडिनुहोस् ।

अवार्ड समारोह तथा महिला जनप्रतिनिधिहरूको उत्सव: पुष १९ गते, अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौं ।

उत्सवमा सहकार्य वा स्टल तथा सुचना केन्द्र प्रदर्शनका निम्ति:

+977-9869800190

www.sheleadsicon.org

JP HOUSE, बालुवाटार, काठमाडौं, नेपाल (सचिवालय)

महिला नेतृहरूको योगदानलाई सम्मान गरौं, प्रेरणालाई साझा गरौं।