२०८१ मङ्सिर १० गते नगरपालिकाको हलमा लैङ्गिक हिङ्सा विरुद्धको १६ दिने अभियान अन्तर्गत सेतो रिबन वितरण कार्यक्रम नगर प्रमुखज्यूको अध्यक्षतामा शुभारम्भ गरियो ।