सुनवल महलपोखरी पाल्पा सडक निर्माणका लागि चालु आ व मै वजेट विनियोजन


नगर प्रमुख विमला अर्यालको निरन्तरको पहल पश्चात् भौतिक पुर्वाधार मन्त्री आदरणिय देवेन्द्र दहाल ज्यूले वजेट विनियोजन हुन नसकेको , सुनवलको विकासको एक महत्वपुर्ण नाका सुनवल महलपोखरी पाल्पा सडक निर्माणका लागि चालु आ व मै केहि वजेट विनियोजन गरि निर्माण शुरु गरेर आगामी आ व मा सम्पन्न गर्नेगरि वजेट विनियोजन गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो ।