सुनवल ६ बिसासयमा मंसिर ३ गते देखि ११ गते सम्म श्रीमद्भागवत धनधान्यान्चल ज्ञान् महायज्ञ २०८१ संचालन हुने भएको छ । सगरमाथाटोलमा अवस्थित १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास एवम अक्षयकोष स्थापनार्थ सचालन गरिने महायज्ञको आज भुमी पुजन तथा सचिवालयको समुदघाट्न कार्यक्रम महायज्ञ मुल समिती संयोजक सीता तिमिल्सिनाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
Comment Here